निशुल्क रक्तसञ्चार सेवा
मिति २०८२।०१।२९ गते बागमती यस टोखा चण्डेश्वरी अस्पतालको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस अस्पताल र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा बीच "प्रदेशका विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) (पहिलो संशोधन) कार्यविधि २०८२" बमोजिम काठमाडौंका तोकिएका अस्पतालहरुमा बजेट को परिधिभित्र रहि निशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउन सम्झौता भएकाले सो सेवा लिन का लागी सम्बन्धित सबै लाई जानकारी गराइन्छ ।