रक्तदान कार्यक्रम २०८३

Government of Nepal

मिति २०८३/०२/१४ गते गणतन्त्र दिवसको अवसरमा यस टोखा चण्डेश्वरी अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय काठमाडौँ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँको समन्वय तथा केन्द्रीय रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम